0 COMMENTS

काठमाडौं , १९ फागुन०७३/डलर साट्ने बाहानामा गोरखा बारपाक–७ घर भई हाल काठमाडौं सामाखुसी बस्ने ६० बर्षीय जोक बहादुर घलेको साथबाट बुधबार १५ लाख रुपैयाँ ठगी भएको छ । कागेश्वरी मनहरा नगरपालिका–११ गोठाटार हाइटबाट २ जना मंगोलियन अनुहारका अंदाजी २५/२६ वर्षको जस्ता देखिने अपरिचित पुरूष व्यक्तिहरूले डलर साट्ने वहानमा जोक बहादुर घलेको साथमा रहेको उक्त नगद ठगी गरि फरार भएका थिए ।फरार अभियुक्तहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।