0 COMMENTS

काठमाडौं, १७ फागुन०७३/सुनसरी : रामगंज बेलगछिया–१ शुक्रवारे बस्ने ६ वर्षीया बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको अभियोगमा रामगंज बेलगछिया–२ बस्ने १५ वर्षीय रन्जन बयलकोटी र रामगंज बेलगछिया–१ बस्ने १६ वर्षीय अभिषेक चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
ताप्लेजुङ : थुम्बेदिन–८ बस्ने ९ बर्षीया बालिकालाई विद्यालयबाट घर फर्कने क्रममा डाँडागाउँस्थित बाँसघारीमा जवरजस्ती करणी गरेको अभियोगमा थुम्बेदिन–२ बस्ने थुल्पी भन्ने २० वर्षीय विकास बिकलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।