0 COMMENTS

काठमाण्डाै११  फागुन०७३/ प्रहरी प्रधान कार्यालयले २० डिआईजीको सरुवा गरेको छ ।
गृहमन्त्रीस्तरको निर्णय अनुसार–महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा बमबहादुर भण्डारी, ट्राफिक महाशाखामा मिङमार लामा प्रहरी एकेडेमीमा देवेन्द्र सुवेदी सरुवा भएका छन् ।यस्तै पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयमा रमेश भट्टराई, मध्यमाञ्चल क्षत्रीय प्रहरी कार्यालयमा गणेश केसी, पश्चिममा मधु पुडाशैली, मध्यपश्चिम विजयलाल कायस्थ, र सुदूरपश्चिममा रुमिन्द्रसिंह देउजा सरुवा भएका छन् ।

यस्तै अख्तियारमा कमल सिंह बम, प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा केशरी राज घिमिरे, अपराध अनुसन्धान विभागमा प्रकाश अर्याल, विशेष ब्यूरोमा हेमन्त पालको सरुवा भएको छ ।
सरुवाको पूर्ण सूचि हेर्नुहोस् याहाँ क्लीक गराै

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।