0 COMMENTS

समाजकाे अावाज,काठमाडौं २०७३ फाल्गुण ९ / सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकअघि निर्वाचन आयोगका पदाधिकारीसँग भएको छलफलमा आयोगले ३१ गते गर्न सिफारिस गरेको हो । प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले वैशाख ३१ लागि प्रस्ताव गरेको जानकारी दिए । मन्त्रिपरिषद् बैठक जारी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।