0 COMMENTS

 काठमाडौं९ फागुन०७३ /सरकारले पाँच सचिवको सरूवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बसेको बैठकले सचिवहरुको सरूवा गरेको हो । रामानन्द प्रसाद यादव सिचाई, गजेन्द्र ठाकुर राष्ट्रिय सतर्कता केन्द्र, मोहनकृष्ण सापकोटा समान्य प्रशासन र राजेन्द्रकिशोर क्षेत्री सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएका छन्।सामान्य प्रशासन मन्त्रालयका सचिव रहेका पूर्णचन्द्र भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरूवा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।