0 COMMENTS

condomसेक्स एउटा यस्तो चिज हो,जसको इच्छा प्राय सबैमा हुन्छ । एउटा उमेरपछि हरेकमा सेक्सको चाहना उत्पन्न हुदै जान्छ । उमेर पुगेपछि युवा–युवती सेक्सका लागि तयार हुन्छन् । यो स्वभाविक पनि हो । सुरक्षीत यौन सम्र्पकका लागि कण्डम भरपर्दो माध्यम हो । तर युवतीहरु कण्डमको प्रयोग मन पराउँदैनन् । कारण यस्ता छन् ।

१.चरम सुख प्राप्त हुदैन : सोधकर्ताहरुका अनुसार कण्डम लगाएर सेक्स गर्दा पुर्ण सन्तुष्टि प्राप्त हुदैन । युवतीहरुलाई विनाकण्डमको सेक्स मन पर्छ ।

२.कण्डमको बासना : युवाहरु कण्डमको बासनालाई लिएर विवाद गर्छन् । जो युवतीहरुलाई पटक्कै मन पर्दैन ।

३.एलर्जी : कण्डम प्रयोग गरेर सेक्स गर्दा महिलाहरुलाई एलर्जी समेत हुने गर्दछ । कण्डमले आफ्नो पाइभेट पार्टमा पोल्ने गरेको समेत उनीहरु बताउँछन् ।

४.कण्डम फुट्ने डर : महिलाहरुलाई कण्डम फुट्ने डर हमेसा रहन्छ । यसकारण उनीहरु चाहेजस्तो आनन्द लिन सकिरहेका हुदैनन् ।
तर जे–जे भएपनि सुरक्षीत यौनसम्र्पक चाहि आवश्यक नै हुन्छ । सुरक्षीत यौन सम्र्पक नगरे विभिन्न संक्रमणको खतरा रहन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।