0 COMMENTS

 काठमाडौं, ७ फागुन ०७३/ आज (शनिबार) बिहानै धादिङ केन्द्र भएर भूकम्पको धक्का महशुस गरिएको छ।बिहान ६ बजे धादिङको बेनिघाट केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार यो भूकम्प नभइ परकम्प हो।

गत वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ रेक्टरको भूकम्पपछि अहिलेसम्म पनि परकम्प जाने क्रम रोकिएको छैन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।