0 COMMENTS

16754417_1433283583357710_456312914_nकाठमाण्डाै३फागुन०७३/फाल्गुन ६ गते निसानले जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगिता गर्ने भएकाे छ । राष्ट्रिय संस्थागत बिद्यालय संघ नेपाल(निसनले) फाल्गुन ६ गते जिल्ला ब्यापी निबन्ध लेखन प्रतियोगिता गर्ने भएको छ । आज जोरपाटीको चार्ल्स डार्विन स्कुलमा आयोजित पत्रकार सम्मेलनमा ३० भन्दा बढी बिद्यालयले सहभागीता जनाउने आयोज स्कुलका अध्यक्ष अजय ढकालले बताए । निसान र चार्ल्स डार्विन स्कुलले संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा बिजेतालाई मेडल शिल्ड र प्रमाणपत्र प्रदान गरिने चार्ल्स डार्विन स्कुलका प्रधानाध्यापक रामेश्वर चौलागाईंले बताए । कार्यक्रममा निसानका केन्द्रीय अध्यक्ष ओमप्रसाद ढकाल र निसानका महासचिव सौर्य आचार्यको समेत उपस्तिथि रहेको थियो । कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको जानकारी दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।