0 COMMENTS

काठमाण्डाै३ फागुन०७३/नेपाल प्रहरीको प्रवक्तामा वरिष्ठ उपरीक्षक एसएसपी सर्वेन्द्र खनाल नियुक्त भएका छन् । महानगरीय अपराध महाशाखाबाट केही दिनअघि मात्र प्रधान कार्यालय सरुवा भएका खनाललाई सोमबार प्रवक्तामा नियुक्त गरिएको हो

उनले यसअघि पनि प्रवक्ताको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । जानकारहरु उनको यसअघिको प्रवक्ताको कार्यकाललाई अत्यन्तै सफल मान्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।