0 COMMENTS

Nepal-Policeकाठमाडौं, २ फागुन०७३/आज रातिबाट अनिवार्य अवकास पाउन लालागेका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले कसैलाई पनि निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएका छैनन् ।

सरकारले आइतबार बिहान डीआईजी जयबहादुर चन्दलाई नयाँ प्रहरी प्रमुखका रुपमा नियुक्त गरेको भए पनि आइतबार नै सर्वोच्च अदालतले चन्दको नियुक्तिलाई अगाडि नबढाउन आदेश दिएपछि निमित्त कसलाई बनाउने भन्नेबारेमा अन्योलता छाएको छ । नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।

महानिरीक्षक अर्यालले भने, ‘‘आज सोमबार कसलाई निमित्त दिने भन्ने बारेमा निर्णय हुन्छ । अहिलेसम्म कसलाई निमित्त दिने कुनै निर्णय भएको छैन ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।