0 COMMENTS

schoolसमाजकाे अावाज,काठमाडाै२९,माघ०७३/ बुढानीलकष्ठ नगरपालीका वडा नं १२ कपनमा रहेकाे माउष्ट एभरेष्ट इङ्गलिस स्कुलकाे  अाफ्नै प्रङ्गणमा अाज हेपाटाइटिस “बी” बीरूद्धकाे खाेपकार्यक्रम संञ्चालन गरेकाे छ ।”स्वास्थकाे लागी सहकार्य गराै  हेपाटाइटिस “बी” मुक्त नेपाल बनाउन सहयाेग गराै” भन्ने प्रमुख उदेश्य साथ सञ्चालन गरीयकाे उक्तकार्यक्रममा २४८ जना सहभागी हरूले उक्त राेग बीरूद्धकाे खाेप लगाएका कुरा   माउष्ट एभरेष्ट इङ्गलिस स्कुलका प्रधान अध्यापक कमल निराैला ले हामीलाइ  जानकारी गराउनु भयाे ।

हेपाटाइटिस “बी” एड्सकाे  विषाणु भन्दा १०० गुणा बढि सरूवा एवं खतरनाक रहेकाे र यसराेग बाट विश्वमा हरेक वर्ष २० देखी३० लाख मानिस  मर्ने गरेकाे तथ्य छ र नेपालमा पनी याे राेगले बीभीन्न समयमा याे राेग बाट मानीस हरू मर्ने गरेकाे पाइन्छ । 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।