0 COMMENTS

काठमाडौं, २८ माघ०७३/ प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केद्रबीच स्वार्थ नमिल्दा नेपाल प्रहरी बल र सशस्त्र प्रहरी बलमा महानिरीक्षक (आईजीपी) नियुक्रि प्रक्रिया लम्बिएको खबर कारोबारमा छ।

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको स्वार्थ नमिल्दा दुबै सुरक्षा निकायमा आइजीपी नियुक्त हुन नसकेको हो ।
बढुवामा क्षेत्रीयता, पार्टी निकटता र स्वार्थअनुकुल काम गर्ने व्यक्ति दलहरुको रोजाइमा भएका कारण आइजीपी नियुक्तिमा निष्पक्षता र पारदर्शिता ओझेलमा परेको सुरक्षा मामिला जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।