0 COMMENTS

काठमाडौं२१,माघ०७३/कांग्रेसले कुनै पनि हालतमा स्ववियु चुनाव गर्नुपर्ने भन्दै उमेर हदको विषय उठाएर वातावरण नबिथोल्न आफ्ना विद्यार्थी नेताहरुलाई निर्देशन दिएको छ ।आजको कान्तिपुरमा खबर छ– कांग्रेस सभापति शेरबहादुर देउवासहितका पदाधिकारीले नेविसंघको केन्द्रीय नेतृत्वलाई एक मतका साथ निर्वाचनमा प्रतिस्पर्धा गर्न निर्देशन दिएका हन् ।

स्ववियु निर्वाचनको विषयमा कांग्रेस पदाधिकारी, नेविसंघ र उपत्यकाका वर्तमान क्याम्पस इकाई अध्यक्षहरुको संयुक्त बैठक बिहीबार बसेको थियो ।बैठकले नेविसंघको ०३६ सालको आन्दोलनबाट स्थापित स्ववियुकिो ऐतिहासिक क्षण स्मरण गर्दै लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन सम्पन्न गर्न त्रिविले प्रकाशित गरेको कार्यतालिकाअनुसार जाने निर्णय गरेको नेविसंघ अध्यक्ष नैनसिंह महरले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।