0 COMMENTS

gasकाठमाडौँ१९, माघ२०७३/नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ। निगमले प्रति सिलिन्डरमा २५ रुपैयाँले बढाएको प्रवक्ता भानु खनालले जानकारी दिए। यसअघि १ हजार ३ सय २५ रुपैयाँ रहेको एक सिलिन्डरको मूल्य अब १ हजार ३ सय ५० रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।