0 COMMENTS

 

ATM बुथबाट रकम निकाल्दा वरपर कतै अस्वभाविक उपकरणहरु वा Genuine Parts बाहेकका उपकरणहरु जडान भए-नभएको यकिन गरेर मात्रै Card Insert गरी PIN Entry गर्ने  ।

  • तपाईले ATM बुथबाट कारोबार गर्ने क्रममा तपाईले सही PIN Entry गर्नुभएको छ र तपाईको खातामा पर्याप्त Balance पनि छ तर पनि Machine बाट रकम निस्कदैन भने तपाईले नक्कली Card slot मा आफ्नो कार्ड प्रवेश गराउनुभएको हुनसक्दछ । यदि तपाईले आफ्नो card नक्कली Card slot मा प्रवेश गराएको थाहा पाउनुभयो भने तत्काल अर्को ATM बुथमा गई PIN परिवर्तन गर्ने ।
  • PIN Entry गर्ने क्रममा कोही कसैले देखे-नदेखेको यकिन गरेर मात्र कार्ड insert गरी PIN entry गर्ने ।
  • हातले छोपेर सुरक्षित तवरले PIN Entry गर्ने ।
  • बैंकबाट SMS Alert सुविधा लिने ।
  • आफ्नो ATM Card सकभर कसैलाई प्रयोग गर्न नदिने, कसैलाई नदेखाउने तथा PIN कसैलाई Share नगर्ने ।
  • ATM बाट रकम निकाल्दा अन्य व्यक्ति प्रवेश गर्न नदिने ।
  • ATM बाट रकम निक्लेपछी Cancel Bottom दबाएर मात्र बाहिर निस्कने ।

सर्व साधारण ग्राहकहरुमा व्यूरोको अपिल :

 उल्लेखित अपराधीक कार्यविधी (Modus Operandi) अपनाई केही व्यक्तिहरुले करीब २५/३० जना ग्राहकहरुको रकम ठगी गरेको खुल्न आएकोले यस प्रकारबाट पीडित हुनु भएका विभिन्न बैंकका ATM कार्ड धारी महानुभावहरु यस व्यूरोमा उपस्थित भई जाहेरी दरखास्त दिनु हुन सम्पूर्ण पीडित वर्गमा अपिल गरीएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।