0 COMMENTS
duran
दुरेन राई

काठमाण्डाै,६माघ २०७३/ २०६०/०६/०५ गते अंन्दाजी १५:३० बजेको समयमा ललितपुर  पउमहानगर पालीका ५ स्थित फाष्ट इन्टरनेशनल प्रा.लि.को कार्यालयभित्र ५ जनाकाे समुहमा प्रवेश गरी काम गरीरहेका जाहेरवाला दुर्गा बहादुर लिम्बुलाई पेस्तोल देखाई मारीदिने धम्की दिई हातखुट्टा बाधि मुखमा टेप लगाई मोबाईल सेट र नगद रुपैया १०,६६,०७५/- डाँका गरी फरार  दुरेन राईलाइ केन्द्रीय अनुसन्धान ब्यूरोकोबाट खटीएको टोलिले  पक्राउगरी जिल्ला कारागार कार्यालय चन्द्रगढी झापामा पठाईएको छ । नीज ४० बर्षीय दुरेन रार्इ लाइ मिति २०७०फाल्गुन १ गतेको फैसलाले ६ बर्ष कैद र रु. १६,१७,११२/५० (सोह्र लाख सत्र हजार एक सय बाह्र रुपैया पचास पैसा) जरीवानाको सजाय हुने ठहर भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।