0 COMMENTS

मोरङ,६ माघ /मोरङको विराटनगर–२२ स्थित रघुपति जुट मिलमा आज बिहान आगलागी हुँदा छ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
मिलको स्पिनिङ शाखाको विद्युत् लाइन सर्ट भएर आगलागी भएको हो। आगलागीबाट चार थान स्पिनिङ मेसिन र छ टन तयारी कोप जल्दा छ लाख बराबरको क्षति भएको मोरङ प्रहरीले जनाएको छ। आगोलाई सोही मिलमा काम गर्ने मजदुरले नियन्त्रणमा लिएको थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।