समाजकाे अावाज
काठमाण्डाै,४माघ०७३/ भारतमा हुन गइरहेकाे प्रथम खुल्ला कराँते प्रतियाेगीता २०१७ तथा इन्डाे नेपाल वादाेरीयाे कराँते प्रतीयाेगीता २०१७ बेल्डाेर भारतकाे अायाेजनामा हुन गइरहेकाे वादाेरीयाे कराँते प्रतीयाेगीताकाे लागी ” नेपाल वादाेरीयाे फ्रेडरेशन” का खेलाडी,प्रशिक्षक,तथा अफिसियलहरूलाइ गाेकर्णेश्वर नगरपालीकाकाे अत्तरखेलमा रहेकाे लीवर्टि एकेडेमीमा संञ्चालन गरीएकाे शाखाडाेजाेले अाज पत्रकार सम्मेलन सहीत भब्यकार्यक्रमकाे अायाेजना गरी खेलाडीहरूलाइ शुभकामना सहीत बिदाइ कार्यक्रमकाे अायाेजना गरेकाे छ ।
प्रतीयाेगीता जनवरी २२ देखी २३ सम्म सञ्चालने उक्त इन्डाे नेपाल वादाेरीयाे कराँते प्रतीयाेगीता २०१७मा भाग लीनका लागी नेपाल बाट प्रमुख प्रशिक्षक अरूण कुमार कार्कि,रेफ्री हरू मानबहादुर माेक्तान, अजयभक्त श्रेष्ठ, अध्यक्ष संन्जय लामा, सचिव अाेम प्रसाद ढकाल,काेषाध्यक्ष पेम्बा शेर्पा,सदस्य प्रेम कुमार श्रेष्ठ लगायत २८ जनाकाे टाेली भारत तर्फ प्रस्थान गर्ने कुरा कार्यक्रममा जानकारी गराइएकाे थीयाे ।
उक्त कार्यक्रममा कराँते खेललाइ मायाँगरी खेलाडी हरूलाइ बिभीन्न स्तर बाट सहयाेग गर्नु हुने महानुभावहरूकाे गरीमामय उपस्थीती रहेकाे थीयाे जस्मा खेलाडी हरूलाइ ट्रयाकसुट स्पोन्सरगर्ने राष्ट्रवादी विकासशील अभीयानका अभीयन्ता कमलराज श्रेष्ठ,सानचीन रियाे अाेकीमावन कराँते फेडरेसन अध्यक्ष तथा अल इन्डीया(wskf) रेफ्री चिफ टेक्नीकल डाइरेक्टर नरेन्द्र अाेली,नेपाल वादाेरीयाे फेडेरेशनका पदाधीकारी हरू प्रशिक्षकहरू,खेलकुद पत्रकारहरूकाे उल्लेखनीय सहभागीता रहेकाे उक्त कार्यक्रमकाे प्रमुख अतीथी रेन्जीन साङ्पाे शेर्पा र बिशेष अतीथी तेन्जीङ सुमीजु रहेका थीए भने कार्यक्रमकाे सभाध्यक्ष नेपाल वादाेरियाे फेडेरेशनका अध्यक्ष तथा लीभर्टि डाेजाेका अध्यक्ष श्री संजय लामा ले गर्नु भयकाे थीयाे भने प्रशीक्षक मनिस तामाङ ले स्वगत मन्तब्य राख्नु भएकाे थीयाे कार्यक्रम लीवर्टि एकेडेमी शाखा डाेजाेका अाेम ढकालले गर्नु भएकाे थीयाे ।