0 COMMENTS

Captureकाठमाण्डाै,२ माघ०७३/ वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत ओंतको जस्तो देखिने छाला खरिद बिक्रि तथा ओसार पसार भै रहेको भन्ने विशेष सूचनाको आधारमा मिति २०७३।१०।०१ गते केन्द्रिय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले  काठमाण्डौ का.म.न.पा.वडा नं-३५ जडीबुटी नरेफाँटबाट ओंतको जस्तो देखिने थान-१ (एक) छाला  सहित  रामेछाप करजोर न.पा. वडा नं. ५ बस्ने बर्ष ३९ को चन्द्र बहादुर रोका लाइ   पक्राउ गरी थप अनुसन्धान एवं आवश्यक कानूनी कारवाहीको लागि जिल्ला वन कार्यालय काठमाण्डौंमा बुझाईएको छ ।     

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।