0 COMMENTS

16117179_973547392777682_563352268_nराजु बस्नेत ,कतार,१माघ ०७३ /प्रवासमा रहेका खप्तडी बस्नेत हरूकाे संगठन  खप्तडी बस्नेत उत्थान समाज कतार शाखाकाे  को प्रथम साधरण सभा सम्पन्न ।
 कामको शीलसिलामा कतारमा रहनु भएका  नेपालकाे पुर्ब मेची देखि महाकाली सम्मका खप्तडी बस्नेत हरूकाे संगठन  खप्तडी बस्नेत कतार शाखाकाे गत २९ गते शुक्रबार कतार काे दाेहामा रहेकाे यन्खालिद स्थित greens रेस्टुरेन्टको हल मा प्रथम साधारण सभा सम्पन्न भएकाे छ कार्यक्रममा दोहा कतार मा रहेका संघ संस्था पत्रकार र समाजसेबी  हरुको उल्लेखनीय उपस्थिति रहेकाे उक्त  साधारण सभाले राजु बस्नेतकाे अध्यक्षतामा सर्व सहमत तरीकाले ११ सदस्य कार्य समीती काे चयन गरेकाे नवगठित अध्यक्ष राजु बस्नेतले बताउनु भयाे ।पदाधिकारी हरुको नामावली यस प्रकार छ ।अध्यक्ष : श्री राजु बस्नेत ,उपाध्यक्ष : श्री भोला बस्नेत ,सचिव : श्री प्रेम कुमार बस्नेत ,कोषाध्यक्ष : श्री दिल बहादुर बस्नेत
१ न. प्रदेश सम्योजक : डिल्ली बस्नेत ,२ न. प्रदेश सम्योजक : केशव बस्नेत ,३ न. प्रदेश सम्योजक : केदार बस्नेत ,४ न. प्रदेश सम्योजक : युवराज बस्नेत ,५ न. प्रदेश सम्योजक : जीवन बस्नेत ,६ न. प्रदेश सम्योजक : खड्ग बस्नेत ,७ न. प्रदेश सम्योजक : अरिमर्दन बस्नेत

कार्यक्रमा पुर्ब मेचीदेखि पश्चिम् महाकाली सम्म छरिएका खप्तडी बस्नेत लगाएत कतार मा रहेका अरू बस्नेत हरूकाे लगाएत  विभिन्न संघ संस्था पत्रकार लगायत समाजसेबी हरु को उपस्थिति रहेको उक्त प्रथम साधाण सभा को सभापति तदर्थ समितिका कार्यवाहक उपाध्यक्ष गौतम बस्नेत ले गर्नु भएको थियो भने कार्यक्रम संचालन तदर्थ समीती का सचिब राजु बस्नेत ले गर्नु भएको थियो।

कार्यक्रम एन आ एन ,ncc कतार सचिब उतिम साहको प्रमुख आथित्य र खस क्षेत्री सेवा समाज कतार का महासचिब खगेन्द्र कार्की को विशेष आतिथ्यता रहेकाे उक्तकार्यक्रमकाे  उदघाटन राष्ट्रिय गान पछि  पानस मा बत्ती बालेर  सभापति प्रमुख अथिती र विशेष अथितिले संयुक्त रूपमा ब्यानरमा उद्घाटन गर्नु भएको थियो।  
खप्तडी बस्नेत उत्थान समाज कतार साखा शाखाकाे  को प्रथम साधरण सभामा तमु समाज कतार का प्रथम उपाध्यक्ष रस गुरुङ प्रबासी भुजेल समाज कतारका सल्लाहकार रमेस भुजेल, जातिय भेदभाब उन्मुलन सभाका अध्यक्ष पुर्ण नेपालि ,कटुवाल सेवा समाज कतार् का अध्यक्ष गोपाल कटुवाल , खस क्षेत्री एकता समाजका महासचिव खगेन्द्र कार्की र एन आर एन ए ( ncc ) कतार का सचिब उतिम साह लगाएतका प्रतिनिधी हरुले आफ्नो मन्तव्य का साथै सुभकामना दिनु भएको थियो ।

 खप्तडी बस्नेत उत्थान समाज कतार  शाखाकाे साधारण सभामा उपस्थीत  सम्पूर्ण अतीथी लगाएत प्रमुख अतीथीले नब गठितकार्य समीती लाइ शुभकामना प्रदान गर्नुका साथै खप्तडी बस्नेत उत्थान समाज कतार साखाका कार्यकाे प्रशंसा गर्नुभयाे । भने सस्था का सदस्य संरक्षक दोर्ण बहादुर बस्नेत ले खप्तडी बस्नेत उथान समाज साखा कतार खप्तडी बस्नेत को इतिहास ,पृठभुमी उदेश्य , बन्सावली र अन्य समुदाय सङ खप्तडी बस्नेत हरुको बिरता, मित्रता सम्बन्ध सद्भाव को बारेमा प्रस्ट्याउदै पृथ्वी नारायण शाहाकाे  सीङ्गाे रास्ट्र निर्माण अभीयान देखि अहिले सम्म खप्तडी बस्नेत हरुले देशका लागी  बगाएकाे रगत र पसीना र बिरताकाे बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा  प्रथम बंशावली प्रकाशन गरी सबैलाइ एकता को सुत्रमा बाधनका लागी निर्णायक भुमिका प्रथम बंशावली प्रकाशन समीतीकाे रहेको कुरा जानकारी गराउनु हुँदै आगामी दिन हरुमाबंशावली निर्माण र देस बिदेस मा रहेर सबैलाइ सहयोग गर्न आग्रह गर्दै कतार मा रहने सम्पुर्ण खप्तडी बस्नेतहरू लाई सबै समुदाय संग आत्मिय मित्रता र सदभावका साथ अगाडी बड्नु पर्ने बताउनु भयो ।

तेसै गरि खप्तडि बस्नेत उत्थन समाज कतार तदर्थ समितिका सचिब राजु बस्नेत ले बंशावली अभियान कहिले पनि नटुङिने यात्रा हाे, नेपाल एउटा फुलबारी हाे याे फुलबारी मा जसरी अरु जात जाती हरुले जस्तै खप्तडी बस्नेत ले पनि सोभा बडाउन मद्दत गरेको कुरा प्रष्ट पार्दै सम्पुर्ण बंशावली निर्माण गर्ने अग्रज हरुलाइ सम्झदै साङ्ठनिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो। भने खप्तडी बस्नेत युबा समाज काठमाडौ को शुभकामना सन्देस बाचन गर्नु भएको थियो।कार्यक्रममा खप्तडी बस्नेत उत्थान समाज साखा कतार का का ब कोष अध्यक्ष प्रेम कुमार बस्नेत ले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।