0 COMMENTS

16111268_1392543797444441_1826978154_n
रंन्जिता ढकाल,थापा,नेपागञ्ज,२८पुस/
बाँके जील्ला अदालतकाे अायाेजना तथा केन्द्रिय बालकल्याण समीती हरीहर भवन ललीतपुरकाे सहयाेगमा अाज पाैष २८ गते बाँके जील्ला अदालतकाे हलमा “नेपालकाे बाल न्यय प्रणाली र सराेकारवाला निकाय हरूकाे भूमीका” बिषयक एक दिेने अनुभव अादान प्रदान तथा अन्तर कृया कार्यक्रम सम्पन्न भएकाे छ । उक्तकार्यकका प्रमुख अतीथिमा साहायक जील्ला प्रशासन अधीकारी जगत बहादुर बस्नेत र अतीथी हरूमा न्यायधिस तेज नारायण पाैडेल ,कमल प्रसाद पाेख्रेल ,बल बहादुर बि.सी,मदन बहादुर धामी,दिपक ढकाल,महिला बिकाश अधीकारी सुनीता केसी बाल मनाे बैज्ञानीक सुदिप भट्टरार्इ,जील्ला बार यसाेसीयसनका अध्यक्ष उदयराज बर्मा सुचनाकाे हक सम्बन्धि निकाय अाटीअाइ का बिश्वजीत तीवारी ,UNICEF, सेभ द चील्ड्रेन,प्लान नेपाल,सेप नेपाल,सीवीन,महीला सेल,एडभाेकेसी forum,महीला तथा बाल बालीका sewsकेँद्र,(जील्ला प्रहरी कार्यालय) स्थानीय बिध्यालयका प्राध्यापक तथा बिध्यार्थी लगाएत बालबालीकाे क्षेत्रमा कार्यरत बिभीन्न संघ संगठनका प्रतीनीधी तथा पत्रकार हरूकाे उपस्थीती रहेकाे कार्यक्रमकाे सभापतीत्व जील्ला बालन्याय समन्वय समीतीका अध्यक्ष माननीय जील्ला न्यायधिस बिष्णु काेइराला ले गर्नु भएकाे थीयाे । कार्यक्रममा जील्लाप्रशासन कार्यालयका साहायक जील्ला प्रशासन अधीकारी जगत बहादुर बस्नेतले शुभकामना मन्तब्य राख्दै बाल बालीकाका बिषयमा सबै निकाय हरूकाे गम्भीर ध्यानअाकर्षन हुनु पर्ने बिचार ब्यक्त गर्नु भयाे र बाल बालीकाहरूका निम्न बिषय हरू उपस्थीत महानुभाव हरूले अाफ्नाे अाफ्नाे धारणा ब्यक्त गर्नु भयाे ।15996081_1392422034123284_772116043_n

१.बाल न्यायकाे अबधारणा बारे जानकारी गराउने ।

२.बाल न्याय सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनी ब्यवस्थाकाे बारेमा जानकारी गराउने ।

३.बालमैत्री अभीयाेजन तथा सुनुवाइ सम्बन्धी ब्यवस्थकाे बारेमा जानकारी गराउने ।

४.बालबिज्यार्इ सम्बन्धि मुद्दाकाे अनुसन्धान अभीयाेजना तथा सुनुवाइ सम्बन्धि अनुभव अादान प्रदान गर्ने र देखीएका समस्याहरूकाे बारेमा छलफल गर्ने ।

५. न्ययिक कारवाहिकाे क्रममा बालबालीका हरूलार्इ बालमैत्री न्ययसेवा हरू (कानुनी सहायता,मनाेबिमर्श सेवा)सामाजीक अध्यन प्रतीबेदनकाे तयारी,सिफारिस सेवा,उमेर परीक्षण अादि)काे पंहुचमा बृद्धि गर्न बाल न्याय प्रणालीका निकाय तथा अन्य सेवा प्रदायक सस्था तथा ब्यक्तीहरू बिच समन्वय बढाउने ।

६.बालन्याय सम्पादनका क्रममा देखीएका समस्या पहिचान गरी दिर्घकालीन समाधानका उपायहरू सुझाउने । बिषयहरूमा क्रमश अाफ्नाे अाफ्नाे धारणा प्रस्तुती राख्नु भएकाे थीयाे । कार्यक्रम संञ्चालन जील्ला बाल न्याय सम्मनवयन समीती बाकेका सदस्य सचीव दण्डपानी लामीछानेले गर्नु भएकाे थीयाे भने कार्यक्रमका सभापती जील्ला न्यायधिस बिष्णु काेइरालाले जील्लामा बालबालीकाकाे क्षेत्रमा कार्यगर्ने सबै ब्यक्ती न्याधिस सरह हुुन भन्ने बिचार राख्दै कार्यक्रमकाेकाे समापन गर्नु भएकाे थियाे ।16111449_1392422057456615_1792460275_n

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।