0 COMMENTS

 15995542_1390209414344546_295970798_nरन्जिता ढकाल,थापा, बाँके,२६ पुस०७३/ चेतना बहुुउदेश्य सहकारी संस्थाकाे अाठाै साधारण सभा सम्मपन्न ।अार्थीक विकाश र सामाजिक रूपान्तरणकालागि सहकारी भन्ने नाराका साथ अाठ बर्ष अगाडी बाट सल्यानी बाग ५ नेपालगन्जका सकृय महीलाहरूकाे सहकार्यमा स्थापना गरीएकाे चेतना बहुउद्धेश्यीय सहकारी संस्थाले अाज अाफ्नाे अाठाै वार्षिक साधारण सभा सम्पन्न गरेकाे छ।प्रमुख अतीथी “बाँके महिला अार्थीक स्वबलम्बन  संस्थाकी” अध्यक्ष  रंन्जना ढकाल , अतीथी  जेष्ठ नागरीक तथा लालीगुराँस समुहका अध्यक्ष छायाँ गाैतम काे उपस्थीती रहेकाे उक्त कार्यक्रममा  नीयमीत बचत गर्ने तथा लीएकाे श्रृणलाइ समयमानै चुक्ता गरेबापत सरीता घर्तीमगर र रूठ पुन लाइ दाेसल्ला अाेडाएर सम्मान गरीएकाे थीयाे।15970143_1390209587677862_1661542190_n

कार्यक्रमा  मेनका गाैतमले  उपस्थीत हरूलाइ  स्वगतमन्तब्य मार्फत  स्वागत गर्नु भएकाे थीयाे । अायाेजक संस्था चेतना बहुुउदेश्य सहकारी संस्थाकाे अध्यक्ष बालकुमारी के सी काे सभापतीत्व मा भएकाे साे कार्यक्रममा वाहाले सहकारीकाे बार्षीक प्रतीबेदन समेत  पेश गर्नु भएकाे थीयाे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।