0 COMMENTS

काठमाडौ२५पुस,०७३/ राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरणका नायक एवं राष्ट्रियता, एकता र अखण्डताका प्रतिक पृथ्वीनारायण शाहप्रति आफ्नो उच्च सम्मान रहेको बताएकी छन् ।

आगामी २७ गते सार्वजनिक विदा घोषणा गरिदिनेबारे पहल गर्न राष्ट्रपतिसँगकार्यालय शितलनीवास पुगेकाे राप्रपाका प्रमुख सचेतक दीलनाथ गिरी र सचेतक पर्शुराम तामाङसँग  ‘आफू आज यो देशको नागरिक र राष्ट्रपति हुनुमा पनी  पृथ्वीनारायण शाहएकीकरणको ठूलो योगदान रहेकाे कुरा बताउदै  भन्नुभयाे पृथ्वीको मुल्याङ्कन र सम्मानका लागि राजनीतिक आग्रह र पूर्वाग्रह लिइरहनु पर्दैन ।

एकीकरणका अभियन्ता, नेपाल र नेपालीका पहिचान बोकेका पृथ्वीको सम्मानका लागि आगामी २७ गते सार्वजनिक विदा दिने सम्बन्धमा आफूले सम्बद्ध पक्षसँग परामर्स गर्ने जानकारी भण्डारीले दिइन् ।राष्ट्रपतिको भनाई उदृत गर्दै स्रोतले भन्यो,

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।