0 COMMENTS

lokmanकाठमाडौं, २४पुस ०७३ / सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की पदमुक्त भएको फैसला सुनाएको छ ।धेरै समयपछि सर्वोच्चको आइतबारको ईश्वरराज खतिवडा, आनन्दमोहन भट्टराई लगायतको इजलाशले उच्च नैतिक चरित्र नभएको कारणले उनलाई अयोग्य ठहर गरेको हो ।

त्यसैगरी, म्याद तामेलीमा अवरोध गर्ने शम्भुबहादुर खत्री, सरिता राई, भेषराज अर्याल, नकुलराज गौतम र प्रबल थापालाई एक हजार रुपैयाँ जरिवाना गर्ने आदेश पनि सर्वोच्चले दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।