0 COMMENTS
karna-bohara
स्व.पत्रकार कर्ण बोहरा

रन्जिता ढकाल,थापा,नेपालगन्ज,२१पुस,०७३/ गत मंसिरमा मध्य बानेश्वर स्थित भेनस अस्पतालमा आफ्नी श्रीमती ममताको  मिर्गौला रोगकाे  उपचार गरीरहेकाे बेला कुरुवा बसेकै अबस्थामा  असामाहीक नीधन भएका नेपाल पत्रकार महास‌ंघ कञ्‍चनपुरका निवर्तमान अध्यक्ष कर्ण बोहराको काे दुबै मृगाैला खराब भएकी श्रीमती लाइ बचाउनकाे लागी बाँकेका पत्रकार हरू लागी परेका छन ।”ममता बचाउ” अभीयानकाे नाम दिइ थालनी गरीएकाे साे अभीयनामा बाँकेका पत्रका हरूले  स्वत स्फुर्त रूपमा सहयाेग गर्न थालेकाछन ।  अाफ्नाे सानो सहयोगले दुबै मृगौलाले पिडित ममता बोहराकाे नयाँ जिवन पाउने आशालाई बलियो बनाउन सम्पूर्ण सहयोगी मनहरुमा हार्दिक अपिल गर्दै लागी परेका पत्रकार हरूले अाज  रू ५८,१२०/(अन्ठाउन्न हजार एक सय बिस) संकलन गरी स्व.कर्ण बोहराको काे श्रीमती ममता बाेहरालाइ सहयोग स्वरूप हस्तान्तरण गरिएकाे छ ।

सहयाेगीहरू- सोनु कुमार गुप्ता २१०००/कृस्टिना प्याकुरेल १००००/ हरिलाल न्यौपाने ३१००/उमेश शेरचन ३०००/सन्जिव सुनार २२६५/लक्ष्मी प्रसाद सुबेदी २०००/विमल चन्द २०००/हरि प्रसाई २०००/रवि जंग शाह १५०५/मिना/मुकुट ढकाल १५००/ऋचा लुइँटेल/उमा थापा १५००/भोजराज शर्मा १०००/जगत तिमिल्सेना १०००/सारदा ढकाल १०००/विजय कुमार शाह १०००/पदम शाहि १०००/सन्तोषि विष्ट १०००/सावित्री गिरी ५००/नमिता बराल ५००/बिपना योगी ५००/अनुपमा करारा ५००/कल्पना खरेल २५०/

के तपाइ पनी याे अभीयानमा सहभागीहुन चाहनु हुन्छ ? 

रिचा लुइँटेल ९८४८२६०७६७ 
उमा थापामगर९८५८०२२०७६  

15909874_10210174399589551_1792117298_n
संकलीत  रकम हस्तान्तरण गर्दै पत्रकार हरू

पछिल्लो समयमा उनी महेन्द्रनगरबाट प्रकाशित पश्चिम नेपालको सम्पादक÷प्रकाशक, महेन्द्रनगरबाटै प्रसारित पश्चिम नेपाल रेडियोको प्रबन्ध निर्देशक तथा काठमाडौंबाट प्रसारित न्युज–२४ टिभीको सुदूरपश्चिम ब्युरो प्रमुखका रूपमा कार्यरतएवम् तथा प्रेस चौतारी नेपालका जिल्ला शाखा संस्थापक समेत थिए।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।