0 COMMENTS

keshavकाठमाण्डाै,२० पुस ०७३/ नेकपा एमाले ले संबिधान संसोधन प्रस्तावको बिरोधमा जनता जागरूक गराउनका लागी  कोणसभाकाे अायाेजना गरेकाे छ ।संबिधानक कार्यान्वयनकाे माध्यम बाट राजनीतीक स्थायित्व र अार्थीक समृद्धिका दिशामा अगाडी बडाउनु पर्ने बेलामा  सरकारले गरीरहेकाे संबिधान संशाेधनकाे दुष्प्रयासले मुलुकमा राजनीतिकमा झन संङ्कट उत्पन्न भर्इ समाजमा द्वन्दकाे सिर्जना भएकाे, संविधान निर्माण गर्ने मुख्य दलहरूबीच अापसी दुरी बढेकाे ,भन्दै नेकपा एमाले ले बिभीन्न स्थान हरूमा काेण सभाकाे अायाेजना गरी अाफ्ना कार्यकर्ता र जनता हरूलाइ नेकपा एमाले किन र केकालागी संबिधान संशाेधन बिपक्षमा उभीएकाे छ  भन्ने कुराकाे जानकारी  गराउने काम तीब्ररूपले  अगाडी बढाएकाे छ ।006

साेही कार्यक्रम अन्तर गत अाज नेकपा एमाले ले बुढानीलकष्ठ नगरपालीका वडा नं १२ मा रहेकाे मीलन चाेकमा काेण सभाकाे अायाेजना गरेकाे  छ । काेण सभामा नेकपा एमालेका पाेलीट ब्युराे सदस्य केशब बडाल ले सम्बाेधन गरेका थीए ।संम्बाेधनमा बाेल्दै बडालले भन्नु भयाे अहीले बनेकाे संबिधानकाे कार्यान्वयनकाे माध्यम बाट राजनीतीक स्थायित्व गर्नु पर्ने बेलामा  बिदेशीकाे इसारामा संबिधान संशाेधन गर्न खाेजीएकाे ले नेकपा एमालेले बिराेध जनाएकाे कुरा बताए । कार्यक्रममा नेकपा एमालेका  संगम गहतराज तथा क्षेत्रीय सचीव  ध्रुबराज न्याैपाने ले पनी उक्त काेण सभालाइ संम्बाेधन गरेका थिए ।008
नेकपा एमाले ले अाज र भाेली दुइदिन देशका बीभीन्न स्थान हरूमा काेण सभाकाे अायाेजना  गरी जनता हरूलाइ सूसुचित गर्ने र पर्सि पुस २२ गते दिउसाे १ बजे  प्रदर्शनी मार्ग काठमाण्डाैमा सरकार  संबिधान कार्यान्वयनबाट भाग्दैछ भन्दै जनदबाबमुलक कार्यक्रमकाे अायाेजना गर्दैछ ।  

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।