0 COMMENTS

anil nepaliकाठमाण्डाै,१९पुस,०७३/चाेरी गरी फरार भएका  अनिल नेपाली लाइ केन्द्रिय अनुसन्धान ब्युराेले पकाउगरेकाे छ । काठमाडौं ठमेल स्थित संचयकोष भवन अगाडीको सडक-खण्डमा एक्लै पैदल हिडिरहेका राजु महर्जनलाई लुटपाट गरेर फरार अभीयुक्त लाइ केन्द्रिय अनुसन्धान ब्यूरोको टोलिले  नुवाकोटकाे,विदुर,बाट पक्राउ गरी मिति २०७३/०९/१८ गते फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा निजलाई अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रिय कारागार कार्यालय सुन्धारामा पठाईएको छ ।

 जबरजस्ती चोरी मुद्दामा काठमाडौं जिल्ला अदालतको मिति २०६७ साल जेष्ठ ५ गतेको फैसलाले जिल्ला नुवाकोट विदुर न.पा. वडा नं. ७ बस्ने नीज अनिल नेपालीलाई २ बर्ष १० महिना १३ दिन कैद सजाय हुने ठहर भएकोमा उक्त सजाय वेरुजु रही हालसम्म फरार रहेका थीए ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।