0 COMMENTS

15870629_1381597158539105_1083428455_nरन्जिता ढकाल,थापा, नेपालगन्ज,१७पुष/“ब्रेड फर द वल्ड”जर्मनीकाे सहयाेगमा मानव विकाश तथा जागरण मन्च (HDAF)  काठमाण्डाैकाे अायाेजनामा  ” नेपालकाे संबिधान र युवा महिला हरूकाे हक अधीकार र कानुनी ब्यवस्था बारे दुर्इ दिने कार्यशाला गाेष्ठि अाज  नेपाल गन्जकाे हाेटल इन्द्रेणीमा शुरू भएकाे छ ।

अाज भएकाे उक्त कार्यक्रमकाे  सभापतीत्व HDAF का अध्यक्ष बिनीता पन्त ले गर्नुकाे साथै   कार्यशालाकाे उदेश्य माथी प्रकाश पार्नुभएकाे थीयाे । तेसैगरी कार्यक्रमकाे प्रमुख अतीथीमा  बाँके जील्लाका स्थानीय बिकाश अधिकृत हरी प्याकुरेल ले अंग्रेजी  नयाँ बर्ष २०१७काे शुभकामना सहित हामीसबैमा सकारात्मक साेचकाे बिकास हुन अाबश्यक रहेकाे र यसबाट नै महिलालाइ हेर्ने द्रिष्टिमा  परीवर्तन संम्बभ रहेकाे  भन्दै बाँकेकाे पुर्वी सिमावर्ती क्षेत्र राप्ती पारीका गाँउ हरू काला, फाटा र कटकुइया काे बिकाश बिस्तारका  लागी नयाँ कार्य याेजना पनी जारीगरेकाे बताउनुभयाे ।

कार्यक्रममा अतीथी तर्फ बिभीन्न राजनीती दलका बिध्यार्थी संगठनहरूका प्रतीनिधीहरूकाे उपस्थीती रहेकाे  थीयाे। कार्यक्रममा बिभीन्न गा.बि.स एवम् उपमहानगरपालीकामा कार्यरत महिला प्रतीनीधि,स्वयंसेवीका एवं समाजसेवी लगाएत पत्रकार महीलाहरू गरी ५५ जना महिलाहरूकाे सहभागीतारहेकाे छ । ★नेपालकाे  संबीधान,राष्ट्रिय कानुन,नीती तथा कार्यक्रम हरू र कार्यान्वयनका चुनाैती हरू ★ युवा, महिला शसक्तीकरण सम्बन्धि अागामी रणनीती ★ युवा, महिला सम्वन्धि अन्तराष्ट्रिय घाेषणा पत्र तथा कानुनी  ब्यवस्था बारे कार्य पत्रकारका बिषय हरू मा छलफलगरीएकाे थीयाे भने उक्त गाेष्ठि भाेली सम्म चल्ने  कार्यक्रमका संयाेजक शुक्रश्रृषी चाैलागाइ ले जानकारी दीनु भयाे । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।