0 COMMENTS

antralरंन्जिता ढकाल,थापा, बाँके,९ पुष/अन्तराल ग्रपले अाज एक दशक पुरा गरेकाे अबसरमा एक कार्यक्रमकाे अायाेजना गरी मनाएकाे छ।कार्यक्रममा बाकेका बरीष्ट पत्रकार पन्नलाल गुप्ता(चाचा जी)उध्याेग ब्यापार संघका अध्यक्ष नन्दलाल बैस्य नेपाली काँग्रेस पार्टि सभापती श्रीमती किरण काेइराला लगाएत प्रहरी प्रमुख हरू एवं पत्रकार सर्वसाधारण बिध्यार्थी समाज सेवी काे उपस्थीती रहेकाे थीयाे ।antral

साेही कार्यक्रममा अन्तरालले स्थापना काल देखी हालसम्म नीरन्तर सहयाेग पुर्याएकाेमा मध्यपश्चीम  खेलकुद बिकाश समीती बाँकेका उपसभापती एवं बागेश्वरी टिभीका समाचार प्रमुख नरेन्द्र थापा र दैलेख निवासी  सुरेन्द्र शाहि लाइ सम्मान पत्र सहीत देसल्ला अाेढाइ सम्मान गरीएकाे छ ।कार्यक्रममा प्रमुख अतीथी नेपाली काँङ्ग्रेस बाँकेका पार्टि सभापती श्रीमती किरण काेइराला एवं बरीष्ठ पत्रकार पन्नलाल गुप्ता, लगाएत सबै अतीथी हरूले शुभकामना ब्यक्त गर्नुक साथै अागामी दिनमा सफलताकाे कामना पनी ब्यक्त गरेकाे अन्तरालका प्रमुख जयनारायण शाहले  ले  जानकारी गराउनु भयाे । antral
antral

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।