रन्जिता थापा, नेपालगन्ज ,८ पुष/ लामाे समय देखी उपचारार्थ बल बाहादुर बिक बिहीबार नेपालगन्ज मेडकल कलेज शिक्षण अस्पलताल नेपालगन्जबाट डीस्चार्ज भएका छन ।सडकमा बेवारीसे अबस्थामा फेला परेका उनलाइ स्थानीए युवा हरूले उध्दारगरी उनलाइ गत मंसीर २२ गते अस्पताल पुर्याएका थीए ।नेपालगन्ज कारकाँदाेका इन्द्र बहादुर थापा सहीतका युवाले उनकाे उध्दारगरी अस्पताल पुर्याइएकाे थीयाे।अस्पतालका डाक्टर बिनाेद कर्णले बल बाहादुर बिक नि:शुल्क रूपमा प्लास्टिक सर्जरी गरीदीएका थीए।उनकाे उपचारमा इन्द्र बहादुर सहीत स्थानीय “राइजिङ युथ” फेसबुक ग्रुपले पनी सक्रियता देखायकाे थीयाे ।
करीब १६ दिनकाे अस्पताल उपचार पछि डिसचार्ज भएका बलबाहादुरले खुशी ब्यक्त गरेका थीए ।उनले अाफुलाइ पुर्नर जन्म दिने इन्द्र बहादुर थापा, स्थानीय युवाहरू लगाएत अाफुलाइ उपचार गर्ने डक्टर हरूलाइ मुरिमुरी धन्यबबाद ब्यक्त गरेका थीए ।उनले भने स्थानीय युवा हरूले यसरी मलाइ उपचार नगरेकाे भए अाफ्नाे मरण पक्का भएकाे कुरा ब्यक्तगरे र अस्पतालकाे डाक्टर बिनाेद कर्णले बलबाहादुरकाे टाउकाेमा रहेकाे घाउ पुर्णरूपले नीकाे हुन अझै १ महीना लाग्ने कुराबताए ।