0 COMMENTS

काठमाडौं८ पुष/ अब नेपालीले थरीथरीका परिचयपत्र बोकेर हिँड्नु पर्ने झन्झटबाट मुक्ति मिल्ने भएको छ । नेपाल सरकारको सात वर्षको तयारीपछि ‘राष्ट्रिय परिचयपत्र केन्द्र’ले नेपाली नागरिकलाई बहुउपयोगी बायोमेटि्रक स्मार्ट कार्ड- राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । जसको तयारी अन्तिम चरणमा पुगेको वताइएको छ ।

परिचयपत्रमा नेपाल सरकारको लागो, राष्ट्रिय झण्डा र पृष्ठमा सगरमाथाको चित्र अंकीत हुनेछ । परिचयपत्र निर्माणका लागि असार मसान्तमै सम्झौता भइसकेको छ ।आगामी साउनदेखि नै सिंहदरवारबाट परिचयपत्र वितरण सुरु हुने केन्द्रका निर्देशक दिनेश भट्टराईले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।