0 COMMENTS

15644668_438346373221778_790866744_nसमाजकाे अावाज, नरेन्द्र अाेली,मुम्बइ, ४ पुष/ व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको विषयलाई लिएर भारतकाे मुम्बई स्थित मारुती हाईस्कुलमा प्रवाशी नेपाली हरूकाे बिभीन्न संघ, संगठन हरूबाट हीजाे ५ संयुक्त विरोध सभामा सम्पन्न भएको छ।15644197_438346303221785_1332393320_n

“नेपाल को लन्डुपे सरकार ले दर्ता गरेको राष्ट्रघाती संविधान संशोधन बिरोध गरौँ ।।राष्ट्रियताको रक्षा गर्न र जनपक्षीय संविधान कार्यान्वयन गर्नेका लागि नेपाली जनताको आन्दोलनमा एेक्यवद्धता जाहेर गरौ।। भन्दै बिभीन्न   नाराका साथ शुरु भएको “संयुक्त विरोध सभामा प्रबासी नेपाली संघ , मुलप्रबाह अखिल भारत नेपाली एकता समाज , अखिल भारत नेपाली प्रबासी संघ , जनबिकास परिषद , देसभक्त युवा समाज र रास्ट्रबादी बिकासिल अभियान भारत को सयुक्त आयोजना मा भयको कार्यक्रम अत्यन्तै भब्य रुपमा मुम्बई स्थित मारुती हाईस्कुलमा सम्पन्न भयाे थीयाे ।
15644179_438346253221790_2057625627_n
15645413_438346263221789_52440765_n
15644179_438346253221790_2057625627_n

15592545_438346269888455_1920881347_n

   

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।