0 COMMENTS

 sexमहिलाहरूले जति धेरै सेक्स गर्‍यो त्यति धेरै दिमागको ‘मेमोरी पावर’ बढ्ने एक अध्ययनले देखाएको छ । यो अध्ययनले महिलाहरूलाई फाइदा हुन थालेको दाबी गरिएको छ ।
यो नयाँ अध्ययन मान्ट्रियलको मैकगिल यूनिवर्सिटीको रिसर्चसले धेरै सेक्स गर्ने महिलाको मेमोरी पावर बढेको दाबी गरेको हो । अध्ययनका अनुसार सेक्सपछि महिलालाई धेरै शब्दहरू दिमागमा रहीरहने जनाइएको छ ।
धेरै सेक्स गर्दा पीवीआई (पेनिस वजाइनल इंटरकोर्स) एक स्वस्थ जवान महिलाको मेमरी फंक्शनलाई झन् राम्रो बनाउन सक्ने गर्छ ।
अध्ययनकर्ताहरूले पहिला यो परीक्षण पशुमा गरेका थिए ।

पशुमा सफल परीक्षण भएपछि कलेज पढ्दै गरेकी जवान महिलामा सेक्सपछिको मेमोरी पावरका बारेमा परीक्षण गरेको समाचारमा उल्लेख छ ।यसपछि १८ देखि २९ वर्षीया ७८ महिलामा परीक्षण गरिएको थियो । त्यसपछि ती महिलाको बोली, व्यवहार र अनुहारलाई आधार बनाएर एक कंप्यूटर मेमरी प्रोग्राममा शामिल गरिएको थियो ।जर्नल आर्काइव्स आफ सेक्शुअल बिहैवियरमा छापिएको रिजल्ट अनुसार शब्दलाई याद गर्ने क्षमता धेरै सेक्स गर्ने महिलामा सकारात्मक असर देखिएको थियो । – एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।