0 COMMENTS

sport-newsकाठमाण्डाै ३, पाैष/गोकर्णेस्वर-१२ मा रहेको शान्ति आदर्श माध्यमिक विद्यालयले मंसिर ५ गते देखि प्रथम शान्ति आदर्श कप अन्तर विद्यालय विद्यार्थी/शिक्षक फुटसल प्रतियोगिता गर्ने भएको छ ।

नारायणटारको जोरपाटी फुट्सलको मैदानमा हुने प्रतियोगितामा ३० भन्दा बढी विद्यालय बिच प्रतिस्पर्धा हुने जानकारी शान्ती आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक ऋषिकेश बरालले स्राेतलाइ बताए ।कार्यक्रम नकआउट आधारमा खेलाईने विद्यालयका सहायक प्रधानाध्यापक विमल श्रेस्ठले बताए । विद्यार्थीलाई ३०-३० मिनट खेलाएतापनी शिक्षकलाई भने २०-२० मिनट खेलाईने जानकारी पत्रकार सम्मेलन मार्फत दिईएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।