0 COMMENTS

 014काठमाण्डाै,२९मंङ्सीर/हिजाे २०७३ साल मार्ग २८ गते धान्य पुर्णिमा उधौलीको गोठको पुजा(गोठ्धुप) अबसरमा  खप्तडी बस्नेतहरूले परम्परागत पर्बकाे रूपमा गाेठधुप कार्यक्रम अयाे जना सम्पन्न भयाे कार्यम बिभीन्न स्थानमा छरीएर रहेका खप्तडी बस्नेत हरूलाइ र एकिकृत गराएर अगाडी बढाउदै लैजाने उदेश्यले यही फागुन २७  र २८ गते राष्टि्य सम्मेलन गर्नकालागी तीनकुने, काठमाडौंमा स्थापना गरीएकाे खप्तडी बस्नेत राष्ट्रीय सम्मेलनको सचिवालयकाे कार्यालय उद्धघाटन सहीत खीरखाने कार्यक्रम सम्पन्न गरेकाे थीयाे ।028

कार्यक्रमा खप्तडी बस्नेत अगुवाहरुले बृहत नेपाल नीर्माणकालागी  पुर्खाले देखाएकाे बीरता, योगदान, पहिचानकाे रक्षाका   लागि सबै एक भएर अघि बढ्नुपर्ने बताएका छन्  नेपाल एकीकरणदेखि विभिन्न कालखण्ड हरूमा  खप्तडी बस्नेतहरुले देशका लागी बगाएको रगत र पसिनाले अहिले सिंगो नेपाल बनेको कुरा बताएका हुन् । वक्ताहरुले विगतमा पुर्खाहरुले बगाएको रगत र पसिनाको जगमा वर्तमान र भावी पुस्ताले गर्वका साथ आफ्नो पहिचानको रक्षा र विस्तार गर्न लागीपर्नु  पर्ने हुदा त्यसकालागी सबै  खप्तडी बस्नेत हरूलाइ राष्ट्रीय सम्मेलन मार्फत संगठित हुन अाह्वान गरेकाछन ।017

 कार्यक्रममा समाजसेवी भरत बस्नेतले खप्तडी बस्नेतहरु सोझासिधा भएकै कारण अहिले पछाडि परेको भन्दै अब नेपाल अधीराज्यमा भएका र बिदेशमा रहेका  खप्तडी बस्नेतहरू एकता हुने बेला अाइसकेकाेले  एकतावद्ध भएर आफ्नो कुल, संस्कार, र पुर्खाको इतिहास रक्षामा लाग्न सम्पुर्ण खप्तडी बस्नेत हरूलाइ अाह्वान गर्नु भयाे । उहाँले विगतमा ततकालीन बडामहाराजधीराज सरकार पृथ्वी नारायण साहले भनेका कुरा स्मरण गराउदै भन्नु भयाे  “मेरा साना दु:खले अर्ज्याकाे मुलुक हैन बस्न्यातकाे तरवार र पाडेकाे ढालले मात्र सम्भव भएकाे हाे” र  पुर्खाले प्रदर्शन गरेको बहादुरीकै कारण एकीकृत नेपाल बनेको भन्दै त्यो इतिहासलाई कसैले मेटाउन नसक्ने बताउनुभयो ।029

बरिष्ठ पत्रकार माथवरसिंह बस्नेतले आफ्नो कुल, धर्म, संस्कार र वंशको पहिचान, रक्षा का लगी पुर्खाले देखाएकाे बाटाे नबीराइ लागी पर्नु यसैमा कुलधर्म हुनेहुदा सम्पुर्ण उपस्थीत खप्तडी बस्नेत हरूलाइ अनुराेध गर्नु भयाे । उहाँले त्यसका लागि २० बर्ष अगाडी बंशलता रामबहादुर बस्नेतले शुरूगर्नु भएकाे बंशावली अभीयानलाइ देशविदेशमा रहेका खप्तडी बस्नेतहरुले एकतावद्ध भएर साथदिदै अघि बढ्नुपर्ने बताउनुभयो र बीस बर्ष अगाडी काठमाण्डाै उपत्यकाका खप्तडीबस्नेत हरूलाइ  बंशावली अभीयानमा सामेलहुनु पर्छभनेर जागृत गराउने राजेन्द्र बहादुर बस्नेत र श्यम सीङ्ग बस्नेतकाे प्रशंसा गर्नु भयाे  ।039

स.र(अ.प्रा)चिनिया बहादुर बस्नेतकाे सभाध्यक्षमा सम्पन्न गरीयकाे उक्त कार्यक्रममा नेपाल सरकारका भुतपुर्व गृह मन्त्री शक्ती बहादुर बस्नेत,समाज सेवी भरत बस्नेत,बरीष्ठ पत्रकार माथवर सिङ् बस्नेत,बिभीन्न जील्ला समीतीका अध्यक्ष लगायत समजसेबी,पत्रकार,सहीत खप्तडी बस्नेत हरूकाे बृहत सहभागीता रहेकाे  थीयाे ।कार्यक्रम संञ्चालन राेकट बस्नेतले संञ्चलन गर्नु भएकाे  थीयाे कार्यक्रम नेपाल भरी रहेकाे खप्तडी बस्नेत कुलकुलायन पुजा समीती, खप्तडी बस्नेत देवाली समीती,खप्तडी बस्नेत कल्याणकारी समीती,लगायतका नेपाल अधीराज्यभरी  छरीएर  रहेकाे खप्तडी बस्नेतहरूलाइ एउटै छानाे मुनी संङ्गेटने उदेश्यले स्थपना गरीयकाे गरीएकाे खप्तडी बस्नेत राष्ट्रीय सम्मेलन समीतीकाे अायाेजनामा सम्पन्न भयकाे थीयाे ।026

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।