0 COMMENTS

humanकाठमाडौं२४,मंङ्सीर/ राष्ट्रिय मानवअधिकार आयोगले राजनीतिक दलहरुले संक्रमकालको व्यवस्थापन गर्न नसकेका कारण मुलुकमा दण्डहीनता बढ्दै भएको निष्कर्ष निकालेको छ ।

एक वर्षे कार्यकालको अनुमगमन र समीक्षापछि आयोग सरकार र राजनीतिक दलका नेतामा पटकपटक गरेका प्रतिबद्धता पुरा गर्न राजनीतिक इच्छाशक्ति नहुँदामुलुकमा दण्डहीनताको अवस्था कार्यमै रहेको निष्कर्षमा पुगेको हो ।

लामो संक्रमणकालीन अवस्था, राजनीतिक अस्थिरता र मानवअधिकार उल्लंघनका दोषी तथा अपराधमा संलग्न व्यक्तिलाई राजनीतिक संरक्षण हुने गरेका कारण मुलुकमा दण्डहीनताको अवस्था विद्यमान रहेको आयोगको ठहर छ । राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।