0 COMMENTS

img_9496गोकर्णेस्वर नगरपालिकामा भ्रस्टाचार बढेको भन्दै स्थानियले कार्यकारी अधिकृतलाई ज्ञापनपत्र बुझाएका छ्न ।गोकर्णेस्वर नगरपालिका मा नक्सापास गर्दा,निर्माण सम्पन्न दिँदा र लक्षित वर्गको कार्यक्रम गर्दा व्यापक भ्रस्टाचार बढेको र जनताले प्रत्यक्ष देखिने गरि कतै बिकास निर्माण नभएकाले आफुहरु नगरवासीको हितको लागि आन्दोलनमा उत्रीएको अभियानता सुदर्शन बजगाईले बताए ।img_9529

आफुहरुले नगरको हितमा आवाज उठाएर आन्दोलनमा लागेको र त्यसको म्यान्डेट अनुसार पहिलो चरणमा ज्ञापनपत्र बुझाएको र सो १० बुँदे मागलाई बेवास्ता गरिए जस्तोसुकै कदम चाल्न आफुहरु तयार रहेको अभियानता राजु सुनारले बताए ।सुदर्शन बजगाईले ज्ञापनपत्र पढेर सुनाएका थिए भने सुदर्शन बजगाई र राजु सुनुवारले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्र बुझेपछी गोकर्णेस्वर नगरपालिकाकि कार्यकारी इन्द्र कुमारी थपलियाले आफुहरु मागप्रती सकारात्मक रहेको धारणा रखेकी थिईन ।सो कार्यक्रममा नगरपालिकाका १६ वटा वडाकै नागरिकको सहभागीता रहेको थियो । हेर्नुस के माग थियो ज्ञापनपत्रमा :

capture

capture

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।