0 COMMENTS

prachandaकाठमाडौं, २२ मंसिर / प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले आफु प्रधानमन्त्री रहुन्जेल कुनै पनि हालतमा संविधान संशोधन प्रस्ताव फिर्ता नहुने बताएका छन् ।
बुधबार दाङ पुगेका प्रधानमन्त्री प्रचण्डले राप्ती नदीमा निर्माण गरिने शिशनिया पुलको सिलन्यास गर्दैे उक्त कुरा बताएका हुन ।
अहिलेको नेपालको समस्याको निकास संविधान संशोधनबाट मात्रै संभाव रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले दलहरुको सहमतिमै संशोधनको प्रस्ताव गरिएकाले कुनै पनि हालतमा आफ्नो कार्यकालमा संशोधन प्रस्ताव फिर्ता नहुने जिकिर गरे ।
उनले अहिलेको सडक आन्दोलनको कुनै औचित्य नरहेको बताउँदै उनले छलफल र सहमति बाटै समास्याको निकास खोज्न एमाले लगायतका दलहरुलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।