0 COMMENTS

समाजकाे अावाज,काठमाण्डाै,१८ मंङ्सीर/बुढानीलकण्ठ नगरपालीका वडा नं १४ मा लैङ्गिंक हिंसा विरूद्धकाे प्रभात फेरी कार्यक्रम सम्पन्न । “घर शन्ति नै विश्व शान्तिकाे अाधर दीगाे विकासका लागी लैंगिक हिसां रहित समाज” भन्ने मुल नाराका साथ संञ्चालन भइ रहेकाे लैङ्गिंक हिंसा विरूद्धकाे १६ दिने अभियानलाइ सफल पार्ने उदेश्यले अाज नवाै दिन बुढानीलकष्ठ नगरपालीका वडा नं १४ मा रहेकाे अाशाकाे साथी नेपाल भन्ने सामाजिक सस्थाले वडा नं १४ मा लैङ्गिंक हिंसा विरूद्ध प्रभात फेरी कार्यक्रम सम्पन्न गरेकाे छ।kapan kapan
सामान्यतया लिङ्गकाे अाधारमा गरिने हिंसालाइ लैगिक हिंसा भन्ने बुझीन्छ तर पुरूष भन्दा महिला भएकै कारण महीलाहरू बढि हिंसाकाे सिकारभएका छन ।यसाे भन्दै गर्दा पुरूष हरूमा भने हिन्साकाे हुुदै हुदैन भन्ने चाही हाेइन तुलनात्मक रूपमा घटिबढि भन्ने हाे तेसैले हामीले अाफ्नाे अाफ्नाे घर बाट नै हिन्सा मुक्त घर बनाउने पहल गर्न सकेमा यस अभीयानले सार्थकता प्राप्त गर्दछ र तेसैलाइ सस्थाले एक्यवद्धता जनाउन र राष्टि्यकार्यकलाइ सफलबनाउन कर्यक्रम काे अायाेजना गरेकाे कुरा संस्थाका अध्यक्ष निर्मला दाहाल ले ब्यक्त  गर्नुभयाे ।

kapan

प्रभातफेरी कार्यक्रममा कपन प्रहरी प्रभागका इन्पेक्टर फडेन्द्र रानाभाटले  लैङ्गिक हिंसा भनेकाे के हाे र यस्ता खाले हिंसाले समाज र परीवारमा पार्ने असर हरूबारे चर्चा गर्नु भएकाे थीयाे भने बुढानीलकष्ठ नगरपालीका वडा नं १२,१४ का संयुक्त वडा सचिव नविन्द्र तामाङले सबैले सकारात्मकाे साेचकाे बिकास र गर्दै  अाफ्नाे अाफ्नाे परीवार बाट यस्ता खाले हिंसालाइ निमिट्यान्न गर्नु पर्नेकुरालाइ  बिशेष जाेड दिनु भयाे कार्यक्रममा बिभीन्न महिला समुहका प्रतीनीधी,राजनैतीक दलका प्रतीनीधी,सघ सस्थाका प्रतीनीधी लगायत स्कुलका भाइबहिनी हरूकाे बाक्लाे सहभागीता रहेकाे थीयाे । kapan

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।