0 COMMENTS

 umlकाठमाडौं,मंसिर १८, २०७३- लैनचौरस्थित भारतीय दूतावास अगाडि एमाले निकट युवा तथा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

शनिबार बिहान दूतावास अगाडि पुगेर युवा संघ नेपाल र अनेरास्ववियुले संयुक्तरुपमा प्रदर्शन गरेका हुन् । आन्तरिक मामिलामा भारतले अनावश्यक चासो दिएको भन्दै प्रदर्शन गरिएको युवा संघ प्रवक्ता प्रभातविक्रम कटुवालले जानकारी दिए ।एमाले युवा विद्यार्थीले संविधान संशोधनको विरोध गर्दै राजधानीसहित देशभर दैनिक प्रदर्शन गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।