0 COMMENTS

काठमाडौं१६, मंसिर/अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले बिहीबार चढेको आफ्नो पेशी स्थगित गर्न माग गरेका छन्।

उनको पक्षबाट बहस गर्ने केही वकिलहरुले पेशी स्थगित गर्न माग गर्दै निवेदन दिएका छन्।तर, तीन जना न्यायाधीशको इजलासले त्यसबारे कुनै निर्णय गरेको छैन। लोकमानको योग्यता नपुगेको भन्दै तीन वर्षअघि अधिवक्ता ओमप्रकाश अर्यालले निवेदन दिएका थिए।त्यतिबेला उक्त मुद्दा खारेज भएको थियो। सर्वोच्चले फेरि मुद्दा पुनरावलोकन गर्ने निर्णय गरेपछि त्यसमा बहस हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।