0 COMMENTS

 samajकाठमाडौं१५,पुस / नयाँ बानेश्वर चोकमा सरकारी गाडीमा अगलागी भएको छ । अल्फाबिटा भवन अगाडि बा २ झ १३९२ नम्बरको स्कर्पियो गाडीमा आगलागी भएको हो । एक गाडीमा भने तोडफोड गरेका छन् ।बानेश्वर प्रहरीका अनुसार गाडीमा कसले आगो लगायो भन्ने खुलेको छैन । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।