0 COMMENTS

धरान,१४पुस / पूर्वाञ्चलको विभिन्न सहरमा सातौं राष्ट्रिय खेलकुद जारी छ । पहिलोपटक पूर्वान्चलमा आयोजना भएको राष्ट्रिय खेलकुदको शुक्रबार समापन हुँदैछ ।

जारी राष्ट्रिय खेलकुदमा दुई हजार एकसय ४२ पदकका लागि प्रतिस्पर्धा भइरहेको छ ।

राष्ट्रिय खेलकुद सकिन १ दिन बाँकी रहँदा २ सय ५० स्वर्णगरी ८ सय ८० पदकको टुंगो लागिसकेको छ । र, पदक तालिकामा विभागीय टोलि त्रिभुवन आर्मी क्लबले १ सय ८ स्वर्णसहित आफ्नो अग्रता जारी राखेको छ । आर्मीलाई अन्य दुई विभागीय टोली एपीएफले ४६ स्वर्ण र नेपाल पुलिसले ४० स्वर्ण जितेर आर्मीलाई पछ्याईरहेको छ ।

पदक तालिका tali

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।