0 COMMENTS

चितवन,१२ पुस / चितवनको मुग्लिन नजिकै रात्रिबस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । २६ जना घाइते भएका छन् ।
काठमाडौंबाट सर्लाहीको मलंगवाका लागि छुटेको ना ४ ख ५४४२ नम्बरको बस मुग्लिन नजिकै चण्डीभञ्याङ गाविसको कालिखोलामा पल्टिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार राति पौने १ बजेतिर बस दुर्घटनामा परेको हो । घाइतेलाई भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।