0 COMMENTS

 नियमित ध्यान, योग, प्रणायाम गर्नाले डिप्रेशनबाट मुक्त हुने सजिलो उपाए हो । प्रायः डिप्रेसनका पीडितहरु शारीरिक रुपमा निष्क्रिय हुने हुँदा शारीरिक व्यायामहरु जस्तै एरोबिक्स, जुम्बा, नित्य, योगासन आदि गर्न सकिन्छ ।

डिप्रेसनलाई खानपानले पनि धेरै सहयोग गर्ने हुँदा सात्विक भोजन लिनु राम्रो हुन्छ । यस्तो बेला नकारात्मक विचार, असफलताको भावनाले आक्रमण गर्ने हुँदा सकारात्मक रोच्ने बानी बसाल्नु पर्छ । हरेक समय उत्साहित हुँदै लक्ष्य लिएर अगाडि बढ्नुपर्छ । समस्यामा नअल्झी हरेक समस्याको समाधान खोज्ने बानी बसाल्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।