0 COMMENTS

 dsc_0928समाजकाे अावाज,काठमाण्डाै,११मंङ्सिर /श्री सिद्देश्वर महादेव मन्दिर संरक्षण समाज काे छैटाै बार्षिक साधारणसभा सम्पन्न ।बुढानिलकण्ठ नगरपालिका अन्तगत कपन वडा नं. १२ मा रहेकाे श्री सिद्देश्वर महादेव मन्दिर संरक्षण समाज ले अाज मन्दिर प्रङ्गणमा बिभीन्न कार्यक्रमका साथ बार्षिक साधारण सभा सम्पन्न गरेकाे छ ।बुढानिलकण्ठ नगरपालिका काे कार्यकारी अधिकृत विश्वराज मरासेनीकाे प्रमुख अातीथ्यता रहेकाे उक्तकार्यक्रममा  श्री सिद्धेश्वर महादेव मन्दिर संरक्षण समाजकाे सकृयतामा मन्दिरकै प्राङ्गणमा निर्माण गरीएकाे तिन तल्ले सामुदायिक कृयापुत्री भवनकाे समुदघाटन,प.माधव प्रसाद पाैडेलले चार महीना देखी संञ्चालन गर्दै अाउनु भएकाे चातुरमांस मयायज्ञ काे समापन,बृद्ध बृदा हरूलाइ सम्मान लगाएतका कार्यक्रम काे अायाेजना गरीएकाे थीयाे ।15218263_1197967996956628_1417912076_n

बिक्रम संबत २०५२ सालमा स्थापना भए पश्चात बिभिन्न समितिहरु तदर्थ समितिको रुपमा गठन र पुनरगठन हुदै आएका र २०६२ सालमा मन्दिर संरक्षण समाजको नाममा बिधिवत दर्ता भई कार्यरत संस्था श्री सिद्देश्वर महादेव मन्दिर संरक्षण समाजकाेअाज भएकाे  छैटाै बार्षिक सभधारण सभा मा बिभीन्न राजनैतीक दलका प्रतिनिधी,संघ सस्थाका प्रतीनीधी,बुद्धिजिबि,समाज सेवी,सल्लाहकार,अाजीवन सदस्य,साधारण सदस्य लगाएत मन्दिर प्रती अास्ता राख्ने महानुभावकाे उपस्थिती रहेकाे साे कार्यक्रममा बाेल्दै कार्यक्रका प्रमुख अतीथी बुढानिलकण्ठ नगरपालिका काे कार्यकारी अधिकृत विश्वराज मरासेनी ले सिद्धेश्वर महादेबकाे मन्दिर लाइ संरक्षणका लागी तारबारका लागी तत्काल नगरपालीकाले सकेकाे सहयाेग गर्ने प्रतीबद्धता ब्यक्तगर्नु भयाे र मन्दिर कमीटिलाइ अागामी बजेट बीनीयाेजनकाे बेला वडा भेला हुदै परीषदमा मन्दिरकाे लागी याेजना बनाएर प्रस्तुत गर्ने सल्लाह दिनु भयाे ।15226354_1197967683623326_131466709_n

कार्यक्रममा माहा सचिव पबित्रा पाेख्रेल बाट चालु अार्थीक बर्षकाे कार्ययाेजना प्रस्तुत, संस्था अध्यक्ष उद्धब प्रसाद भट्टराइले बार्षिक प्रतिेबेदन प्रस्तुत गर्नु भएकाे थीयाे, प.माधव प्रसाद पाैडेलले उपस्थीत हरूलाइ स्वागत मन्तब्य बाट स्वागत गर्नु भएकाे थीयाे कार्यक्रम सञ्चालन सस्थाका सदस्य दिपक अधिकारीले गर्नु भएकाे थीयाे भने कार्यक्रम श्री सिद्देश्वर महादेव मन्दिर संरक्षण समाज का अध्यक्ष उद्धब प्रसाद भट्टराइकाे सभाध्यक्षमा सम्पन्न भएकाे थीयाे ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।