0 COMMENTS

kundanसभाषदहरूले देश र जनतकाे हित साेच्नुपर्ने समयमा  मनाेमानी ढंगले अाफ्नै सेवा सुभीधा बडाएकाेमा नेपाल विद्यार्थी संघका चर्चित नेता एवम् महामन्त्री कुन्दन काफ्लेले अालाेचना गर्दै बढेको सम्पुर्ण सेवा सुबिधा फिर्ता गर्न आफ्ना सांसदसंग अपिल गर्नु भएको छ । देश भुकम्पबाट थलिएको बेला यो तलब सुबिधा बढाउनु ठिक नभएको बताउनु भएको छ ।

नेविसंघ मात्र नभएर संयुक्त विद्यार्थी संगठन समेत यसको बिरोधमा लागेको र यसमा कुन्दन काफ्ले अग्रपंक्तिमा रहेर लड्ने कुरा ब्यक्तगरेका छन। आफुहरुले जेल नेल खेपेर टाउको फुटाएर ल्याएको राजनैतिक क्रान्तीले आम जनतालाई छुन नसकेकोमा दुखेसो समेत पोख्नु भएको थियो । जनताको घरमा चुलो नबलेको अवस्थामा सम्पुर्ण दल मिलेर अाफ्नाे सेवा सुबिधा अाफै पास गरेर बढाउनु आफैंमा आस्चर्यजनक भएको भन्दै सो निर्णय फिर्ता लिन माग समेत गर्नु भएको छ । कुन्दन काफ्ले काङ्ग्रेसमा गणतन्त्रवादी युवा नेताको रुपमा स्थापित छन ।प्रकाशीत मीती २०७३,मंङ्सीर ११

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।