चितवन काे भरतपुर देखी ३ कीलाे मीटर पुर्ब पदमपुर भन्ने गाउमा बुवा जगत लामिछाने र आमा नन्द कुमारी को कोख बाट जन्मीयर बाल्यकाल भरतपुरमानै बिताएकी बिगत ५ बर्ष देखि काठमाण्डौंकाे साङ्गीतीक फाटमा नीरन्तर यात्रा र संघर्ष गर्दै रहनु भएकी रूपकी धनी सजिना लामिछाने कलाकाैशलतामा पनी उत्तीकै पाेख्तछिन हाल काठमाण्डाैमा रहेर संङ्गीत सम्बन्धी विभिन्न कार्यक्रमकाे अायाेजना गर्ने र अायाेजीत कार्यक्रमलाइ सहयोग गर्दै आउनु भयकी सजिना सम्मान म्युजिक प्रा लि काे प्रबन्ध निर्देशक पनी रहनुभएकाे छ ।कला काैशल र रूपकी धनी सजिना लामीछाने पछिल्लो समयमा मोर्ड्लिङकाे छेत्र मा पनि उतिकै ब्यस्त हुनु भयको र अहीले उक्त क्षेत्रमा वहाकाे नीकै चर्चा परीचर्चा हुनथालेकाे छ । मिलनसार सबैलाइ समान व्यबहार गर्ने नीर्मल पानी जस्तै सफा मन भएकी सामाज सेवा गर्न पनी उतीकै रूचाउने सजिना कम उमेरमा धेरै सफलता प्राप्त गर्ने हरूमा पर्दछिन ।
-माेडलीङकाे अलाबा के के गर्नु हुन्छ ? भन्ने हाम्राे प्रश्नकाे उत्तरमा हास्दै भन्नु हुन्छ हुन्छ- अाफु संगीतकाे पुजारी नै रहेकाेले गीतमा संगीत भर्ने, शब्दलाइ मार्मिक बनाउने र सम्मान म्युजक अनामनगर काे माध्यम बाट गीत संङ्गीत लाई बजार मा पुराउने, भिडियो निर्देशन गर्ने भीडीयाे बनाउने यस्तै त हाे ।
-हालसम्म कतीवटा भीडियाे मा अभीनय गर्नु भयाे त ?
भीडीयाेत धेरैनै गरे जस्ताे छोडी जाने निस्ठुरी, आफ्नु मनलाइ आफैले समालन सानू , सानू तिम्रो गाउँ, नगरन चिसो मेरो मन,देखायौ नि मायामा, प्रदेशी को पिडा , रुदै पर्खेर, भन्दिन म दुखमा सबै रुनु पर्छ, भन्थेउ नि मायाले पिर नगर सानू तथा तीज दसै लगायत लगभग तीन दर्जन जति म्युजिक भिडियो हरुमा अभिनय गरेकी छु ।
-संङ्गीतकाे क्षेत्रमा अाउन चाहने नयाँ साथी हरूलाइ के भन्नु हुन्छ त ?
अाफुलाइ यस क्षेत्रमा स्थापीत गर्न धेरै कठिनाइ र दुखहरु भाेग्नु परेकाेले नयाँ साथि हरुलाइ त्यो दुख भोग्न नपरोस र ठगिन नपरोस भन्दै नयाँ कला प्रतिभा भयका साथी हरुलाइ आफ्नु तर्फ बाट सक्दो सहयोग गर्ने बताउछिन सजिना लामीछाने ।
[view_video url=”Z9L-o-wrmYU”]