0 COMMENTS

15239325_370778609925081_1414426789_nचितवन काे भरतपुर देखी ३ कीलाे मीटर पुर्ब पदमपुर भन्ने गाउमा बुवा जगत लामिछाने र आमा नन्द कुमारी को कोख बाट  जन्मीयर बाल्यकाल भरतपुरमानै बिताएकी बिगत ५ बर्ष देखि काठमाण्डौंकाे साङ्गीतीक फाटमा नीरन्तर यात्रा र संघर्ष गर्दै रहनु भएकी रूपकी धनी सजिना लामिछाने कलाकाैशलतामा पनी उत्तीकै पाेख्तछिन  हाल काठमाण्डाैमा रहेर संङ्गीत सम्बन्धी  विभिन्न कार्यक्रमकाे अायाेजना गर्ने र अायाेजीत  कार्यक्रमलाइ सहयोग गर्दै आउनु भयकी  सजिना सम्मान म्युजिक प्रा लि काे प्रबन्ध निर्देशक  पनी रहनुभएकाे छ ।कला काैशल र रूपकी धनी सजिना लामीछाने पछिल्लो समयमा मोर्ड्लिङकाे छेत्र मा पनि उतिकै ब्यस्त हुनु भयको र अहीले उक्त क्षेत्रमा वहाकाे  नीकै चर्चा परीचर्चा हुनथालेकाे छ  । मिलनसार सबैलाइ समान व्यबहार गर्ने नीर्मल पानी जस्तै सफा  मन भएकी  सामाज सेवा गर्न पनी उतीकै रूचाउने सजिना कम  उमेरमा  धेरै सफलता प्राप्त गर्ने हरूमा पर्दछिन ।

-माेडलीङकाे अलाबा के के गर्नु हुन्छ ? भन्ने हाम्राे  प्रश्नकाे उत्तरमा हास्दै भन्नु हुन्छ हुन्छ- अाफु संगीतकाे पुजारी नै रहेकाेले  गीतमा संगीत भर्ने, शब्दलाइ  मार्मिक  बनाउने र सम्मान म्युजक अनामनगर काे  माध्यम बाट गीत संङ्गीत लाई बजार मा पुराउने, भिडियो  निर्देशन गर्ने भीडीयाे बनाउने यस्तै त हाे ।

-हालसम्म कतीवटा भीडियाे मा अभीनय गर्नु भयाे त ? 

भीडीयाेत  धेरैनै गरे जस्ताे छोडी जाने निस्ठुरी, आफ्नु मनलाइ आफैले समालन सानू , सानू तिम्रो गाउँ, नगरन चिसो मेरो मन,देखायौ नि मायामा, प्रदेशी को पिडा , रुदै पर्खेर, भन्दिन म दुखमा सबै रुनु पर्छ, भन्थेउ नि मायाले पिर नगर सानू  तथा तीज दसै लगायत  लगभग  तीन दर्जन जति म्युजिक भिडियो हरुमा अभिनय गरेकी छु ।

15228101_370586753277600_893964545_n

 -संङ्गीतकाे क्षेत्रमा अाउन चाहने नयाँ साथी हरूलाइ के भन्नु हुन्छ त ?

 अाफुलाइ यस क्षेत्रमा  स्थापीत गर्न  धेरै कठिनाइ र दुखहरु भाेग्नु परेकाेले  नयाँ साथि हरुलाइ त्यो दुख भोग्न नपरोस  र ठगिन नपरोस भन्दै नयाँ कला प्रतिभा भयका साथी हरुलाइ आफ्नु तर्फ बाट सक्दो सहयोग गर्ने बताउछिन सजिना लामीछाने ।

                                                 [view_video url=”Z9L-o-wrmYU”] 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।