0 COMMENTS

मंसिर–८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ९७ हजार घुस लिने सव–इन्जिनियर सञ्जयकुमार यादवविरुद्ध आरोपपत्र दायर गरेको छ ।

सिँचाइ विकास डिभिजन कार्यालय सुर्खेतमा कार्यरत सव–इन्जिनियर यादवलाई बिल फरफारक गरी चेक भुक्तानी दिने प्रयोजनका लागि उक्त रकम घुस माग गरिरहेको अवस्थामा आयोगले नियन्त्रणमा लिएको थियो ।आयोगले निज यादवको कसुर पुष्टि हुन आएको भन्दै बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।