0 COMMENTS

समाजकाे अावाज,काठमाडाै४,मंङ्सीर/ बुडानीलकष्ठ नगरपालीका वडा नं १२ कपनमा रहेकाे  माउष्ट एभरेष्ट इङ्गलिस स्कुलमा अाज अाफ्नै प्रङ्गणमा  १ दिने   नि:शुल्क स्वास्थ सिविर सञ्चालन  गरेकाे छ ।नयाँ ब्यबस्था सहित बिभीन्न सुवीधा का साथ संञ्चालन गरेकाे माउष्ट एभरेष्ट इङ्गलिस स्कुल कपन ले  परिवार स्वास्थ सामुदायिक  परियाेजना काे सहयाेगमा संञ्चालन गरेकाे उक्त कार्यक्रममा करीव ३०० जना बिध्यार्थि, अभीभावक तथा टाेल बासी हरूले फिजीसीयन बाट जाच,नाक,कान,घाटि तथा हाड जाेर्नी सहीत जनरल चेकअप सम्बन्धि नीशुल्क चेक जाच गरीएकाे थीयाे ।15150998_1187584024628476_1147395833_n15135478_1187585534628325_758656974_n

विध्यार्थीकाे शैक्षक विकासलाइ सहयाेग पुग्ने उदेश्यका साथ  माउष्ट एभरेष्ट इङ्गलिस स्कुलकाे तर्फबाट अभिभावक तथा बिध्यार्थी भाइ बैहीनीहरू लाइ अभिमुखिकरण कार्यक्रम संञ्चालन भयाे  र उक्त कर्यक्रममा अभिभावक तथा विध्यार्थीकाे उल्लेखनीए सहभागीता रहेकाे माउष्ट एभरेष्ट इङ्गलिस स्कुलका प्रधान अध्यापक कमल निराैला ले हामीलाइ  जानकारी गराउनु भयाे ।

15139698_1187584791295066_2137492477_n15139805_1187584067961805_1640360731_n   15151534_1187584377961774_1414706188_n

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।